Skip to main content

Posts

Showing posts from September 18, 2009

नेपाल पिछडावर्गको भरत महतो वैधानिक भएको दाबी

वीरगंज २ असोज । नेपाल पिछडा वर्ग महासंघको वार्ता टोली संयोजकमा भरतप्रसाद महतो रहेको दाबी गरिएको छ । आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कार कार्यक्रममा बोल्नु हु।दै महतोले जेठ १० र ११ गते राजविराज सप्तरीमा सम्पन्न महाधिवेशनले भरत प्रसाद महतोलाई निर्विरोध निर्वाचन गरेको बताएका छन्। केन्द्रीय अध्यक्ष भरत महतोले आपुनो संस्था अवैधानिक नभइ वैधानिक भएको दाबी गरेका थिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।

खान पनि पाउने जान पनि पाउने नेताहरुको दाऊ

काठमाडौं असोज २ गते। वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले राजनीतिक दलका नेताहरुले खाद्यान्नका आधारमा राजनीति गरिरहेको आरोप लगाएका छन्। ुदसैंका बेला नेताहरुले खाद्यान्नको माग बढाउने गरिरहेका छन्ु रिपोर्टस्र क्लबको साक्षात्कार कार्यक्रममा महतोले भने ुहेलिकोप्टरमा जान पनि पाउने खान पनि पाउने भएकाले यस्तो भएको गरेका हुन्।ु नेताहरुले आपुूले खाद्यान्न ल्याएको देखाउन पनि पहाडी जिल्लाका ३० दुर्गम जिल्लामा नियमितका साथै थप खाद्यान्न माग भइरहेको उनको भनाइ थियो। ुमाग हुँदैमा खाद्यान्न पठाउन सकिँदैनु उनले भने ुस्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बन्ने समितिबाट प्रकि्रयागत रुपमा माग भएपछि मात्र सम्बन्धित निकायले पठाउन सक्छन्।ु स्थल मार्ग नभएका जिल्लामा हवाई मार्गबाट पठाउनुपर्ने तर त्यसका लागि हेलिकोप्टर अभाव भएको उनको भनाइ थियो। खाद्यान्न आपूर्ति व्यवस्थाका लागि निजी जहाजको तुलनामा सैनिक हेलिकोप्टरको भाडा महँगो भएको उनले बताए। ुती जिल्लामा सधैं चामल खाने होइनु महतोले भने ु३६५ दिनका लागि पठाउने हो भने मुलुकको पूरै बजेट ढुवानीमा लाग्छ। उनका अनुसार कालिकोटमा १ हजार हुम्लमा ७