Skip to main content

Posts

Showing posts from January 31, 2010

सडकका मान्छेलाई पनि प्रधानमन्त्री मान्न तयार छ ः निधि

काठमाडौं, माघ १७। नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सरकार परिवर्तनसम्बन्धी अभिव्यक्ति दिएको बारे उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालासँग स्पष्टीकरण सोधिने बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा महामन्त्री निधिले प्रधानमन्त्री र सरकारसँग असन्तुष्टि भए पार्टर्ीी छलफल गर्नुपर्ने या राजीनामा दिनुपर्ने धारणा राखे। उनले भने 'सुजाताजीबाट धेरैपटक विवादास्पद अभिव्यक्ति आइरहेका छन्। मिडियामा आएका कुराबारे पहिले उहाँसँग बुझ्छौं।' प्रधानमन्त्री र सरकारसँग असन्तुष्टि भए पार्टर्ीी छलफल गर्नुपर्ने या राजीनामा दिनुपर्ने निधिको भनाइ थियो। उनले भने, 'मन्त्रीका रुपमा एकैचोटि र्सार्वजनिक रुपमा राख्न मिल्दैन। उनले कांग्रेस अहिले मुलुकमा सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे। 'अहिले मुलुक र कांग्रेसका एजेन्डा शान्ति र संविधान हुन्,' उनले भने- त्यसैले अहिले सरकार परिवर्तनको अवस्था विलकुलै छैन। महामन्त्री निधिले सरकारको कार्यक्षमताबारे दलहरुको बैठकमा समेत आलोचना र छलफल भइरहेको बताउँदै कांग्रेसले पनि सरकारको समीक्षा गर्नुपर्ने बताए। उ

उदयपूरमा सीडीओ आतंक

काठमाडौं, १७ माघ। भ्रष्टाचारी र तस्करको संरक्षण गर्न उदयपुर जिल्लाका सीडीयो मधुसुदन बर्ुलाकोटीले जिल्लामा र्सवसाधारणलाइ जथाभावी पक्राउगरी आतंक मच्चाएको गुनासो त्यहाका राजनीतिक दल र र्सवसाधारणहरुले लगाएका छन। उदयपुरबाट काठ , जडिबुटी र रोडा ढुङ्गा तस्करी गर्नेहरुको विरोध गर्नेलाई छानी छानी सीडीओ बर्ुलाकोटीले पक्राउगरी दुख दिने गरेका हुन्। संयूक्त जातीय मुक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्तीकाले आफ्नो संगठनले तस्करमाथि निगरानी राख्न थालेपछि कमिसन गुम्ने भयले बर्ुलाकोटीले तस्करको संरक्षण गर्न जथाभावी पक्राउ गरि र्सवसाधारणलाई दुख दिन थालेको आरोप लगाएका छन। बर्ुलाकोटीले मोर्चाको डकुमेन्ट छुटेको मेलिना होटलका संचालक गंगार्राई, तीलककुमारी र्राई, अन्जुलामा सहित १८ जना र्सवसाधारणलाई पक्राउ गरेको दावी गरेको स्थानीय संवाददाताले जनाएको छन।

यहीसाता राप्रपा र जनशक्ति विच एकता हुने

शशि कोइराला, काठमाडौं, १७ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी राष्ट्रिय जनशक्ति पार्टर्ीीवच यसै साता पार्टर्ीीकीकरण हुने भएको छ। राप्रपा अध्यक्ष पशुपति समसेर राणाले अधिकांश विवादित विषयमा सहमति कायम भईसकेकोले दुवै पार्टर्ीीे केन्द्रीय कमिटिको बैठकबसी घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनु भयो। उहाँका अनुसार एकीकरणलाई अन्तिम रुप दिन भोलीबाट राजधानीमा राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक र त्यसपछि बस्ने जनशक्ति पार्टर्ीीे बैठकले निर्ण्र्ाागरि एकीकरणको घोषणा गर्ने छ। राणाले पार्टर्ीीकीकरण तल्लो तहबाट हुने माथिल्लो तहमा भने संयूक्त राष्ट्रिय महाधिवेसन पछि मात्रै एकीकरण हुने छ। गाउँ तहमा पार्टर्ीीकीकरण भएपछि त्यसको नाम हाललाई राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टर्ीीहने भए पनि एकीकरण महाधिवेसन राष्ट्रिय प्रजातान्त्र पार्टर्ीी नामबाट हुने छ।

सेनासमायोजन समितिको बैठक

शशि कोइराला, काठमाडौं, १७ माघ। एकिकृत माओवादी का लडाकुहरुको पुनस्थापना ,समायोजन गर्न गठित विशेष समितिको बैठक आज बस्दै छ। सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह पाँच बजे बस्ने बैठकमा विशेष समितिले गरेको परिमार्जन सहित पारित गर्नेे १सय१२ दिनको कार्ययोजनालाई आजको बैठकले पारित गर्ने बुझिएको छ।त्यसैगरि आजको बैठकले माओवादी लडाकुहरु लाई विशेष समितिको अधिनमा ल्याउने र लडाकुहरुको चेन अफ कमाण्ड को कार्ययोजना तय गर्ने बताईएको छ।

राज्य पर्ुनर्संरचना समितिको प्रतिवेदनमाथि छलफल

शशि कोइराला, काठमाडौं, १७ माघ। संविधानसभाको वैठकमा राज्यको पुनर्संरचना र शक्तिको बांडफांड समितिको अवधारणापत्र र प्रारम्भिक मस्यौदा सम्वन्धी प्रतिवेदन २०६६ माथिको छलफल आजबाट शुरु भएको छ। सो समितिको प्रतिवेदन अन्तिम तथा एघारौ प्रतिवेदनका रुपमा सविधानसभाको बैठकमा प्रवेश पाएको हो। प्रतिवेदनमा समेटिएका मुल मुद्दामध्ये खासगरी राजनैतिक अग्राधिकार र संघीयताको बाडफाडको नक्सासम्बन्धी विषयमा ठुला दलहरुवीच नै मतैक्यता हुन सकेको छैन। बैठकको प्रारम्भमा राज्यको पुनर्संरचना तथा शक्तिको बांडफांड समितिका सभापति लोकेन्द्र विष्टले सो प्रतिवेदन माथि छलफल गरियोस् भनी बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव र्सवसम्मत स्विकृत भएको छ। आजको बैठकमा वोल्दै एकिकृत नेकपा माओवादीका नेता तथा सभाषद हितमान शाक्यले राज्य पर्ुनर्संरचना गर्ने विषय निकै कठीन काम भएकाले यसमा थप छलफल जरुरी रहेपनि समितिले प्रस्तुत गरेको प्रतिवेदन नै मूलत ठीक रहेको दावी गर्नुभयो। प्रतिवेदनमा पहिचानलाइ प्राथमिकतामा राखेर राज्य पर्ुनर्संरचनाको खाका प्रस्तुत गरिएको वताउंदै उहांले सामर्थ्यलाइ पनि त्यसको आधार वनाइएको जानकारी दिनुभयो।

सुजाताको अभिब्यक्तिप्रति प्रधानमन्त्रीको आपत्ति

शशि कोइराला काठमाडौं, १७ माघ। सरकार परिवर्तन आवश्यक भनी उपप्रधान एवम परराष्ट्रमन्त्री सुजाता कोइरालाले दिएको अभिब्यक्तिप्रति प्रधानमन्त्री माधवकुमार नेपालले आपत्ति प्रकट गर्नु भएको छ। आज प्रधानमन्त्री एवम मन्त्री परिषदको कार्यालय सिंहदरदरवारमा बसेको सरकारलाई र्समर्थन गर्ने प्रमुख १० दलको बैठकमा प्रधानमन्त्रीले त्यस्तो आपत्ति प्रकट गर्ुन भएको छ। बैठकमा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयबहादुर थापाले मन्त्री कोइरालाको अभिब्यक्तिलाई लिएर असन्तुष्टि प्रकट गर्दै जिम्मेवार मन्त्रीले यसरी सडकमा फतुरे कुरा गर्दा सरकारको छवीमै असर पर्ने भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि प्रकट गर्नु भएकेा थियो। प्रतिउत्तरमा प्रधानमन्त्रीले भोली पुन बस्ने दश दलको बैठकमा आफूले यो विषयमा गंभिर रुपमा काग्रेससँग कुरा राख्ने र मन्त्री कोइरालासँग पनि स्पष्टिकरण लिने बताउनु भएकेा थापा ले जानकारी दिनु भयो। काग्रेस कै तर्फाट सरकार परिवर्तनको चर्चा चलाईएको अवस्थामा काग्रेसबाटै जिम्मेवार नेताहरु बैठक अनुपस्थित रहनुले सरकार परिवर्तनको विषय गंभिर भएको अनुमान र्सवत्र गर्न थालिएको छ। यद्यपि अध्यक्ष थापाले सरकार पर

हाम्रो समाज हाम्रो सुरक्षा र सरोकार बिषयक र्सवपक्षिय अर्न्तक्रिया कार्यक्रम

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। जनमुक्ति सेना नेपाल ज्वार स्मुति ब्रि्रडको आयोजनामा हाम्रो समाज हाम्रो सुरक्षा र सरोकार बिषयक र्सवपक्षिय अर्न्तक्रिया कार्यक्रम शनिवार बेलुकी रोल्पामा सम्पन्न भएको छ। कार्यक्रममा एकिकृत नेकपा माओवादी राज्य समिती सदस्य रोषण, प्रहरी निरिक्षक सुदन श्रेष्ठ, एमालेका प्रतिनिधी तिलक बुढा, १२ नम्बर बटालियन कमाण्डर बिन, शिक्षक, बुद्धिजीवि, व्यापारी, बिद्यार्थी, महिला, नेपाल प्रहरी र बिभिन्न संघ सस्थाका प्रतिनिधी गरी करिब २ सय जनाको उपस्थिती रहेको थियो। अर्न्तक्रिया कार्यक्रममा समाज समाजको सुरक्षा र सवैको सरोकार बिषयमा सहभागिहरुले आ-आफ्नो तर्कहरु राखेक थिए। उक्त बिचारहरुलाई बिश्लेषण गर्दै प्रमुख अतिथी ज्वार ब्रि्रडका ब्रि्रड कमाण्डर हिम्मत बराल मगरले हामी सुन्दर समाज निर्माण गर्नका लागि महान अभियानमा लागेको बताउनु भयो। उहाँले १० बर्षो जनयुद्ध र १९ दिने जन आन्दोलनको प्रक्रियाबाट नेपालमा शान्ति र नयाँ संबिधान सहितको नयाँ नेपाल निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनु भएको थियो। नयाँ र सम्मुनत नेपाल निर्माण गर्न बिगत ३ बर्षेखी क्यान्टोनमेन्टमा बसेको स्मरण ग

बन सर्म्वर्द्धन कार्य

ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। ठुलोडाडाँ गैरा सल्लेरी सामुदायिक बन उपभोक्ता समुह मिझिङ ४ को बन सर्म्वर्द्धन कार्य आजदेखी सुरु भएको छ। बन सर्म्वर्द्धन कार्य अर्न्तगत ८ हेक्टर बन क्षेत्रमा झाडीँ सफाई, हागाँकाटछाटँ गरिएको छ। बन सर्म्वर्द्धन कार्यको प्राबिधिक सहयोग फेकोफन शिप कार्यक्रमका फिल्ड संयोजक ओम प्रकाश बि.क.ले गर्नुभएको छ। भोलीसम्म संचालन हुने कार्यमा कार्यमा ३२ महिला र ४० पुरुष गरी ७२ जनाको सहभागिता रहेको थियो। ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। एकिकृत नेकपा माओवादी रोल्पा जिल्ला ६ नम्बर्रर् इलाका संयोजन समिती राङ्कोट एरियाको बैठक आज सम्पन्न भएको छ। एरिया सेक्रेटरी धु्रबको संयोजकत्वमा सम्पन्न बैठकमा जिल्ला समिती सदस्य अर्जुन के.सी.को बिशेष उपस्थिती रहेको थियो। बैठकले जनयुद्धको बाषिर्क उत्सवको तयारी, फाल्गुन ३, ४ र ५ गते कोरीचौरमा मेला लगाइने निर्ण्र्ाागरेको छ। ज्ञानेन्द्र शर्मा, रोल्पा, १७ माघ। युनिक स्टार फिल्म प्रोडक्सन प्रा.ली. रोल्पाको कार्यालय उद्घाटन आज एक कार्यक्रमका बिच गरिएको छ। प्रहरी निरिक्षक गोबिन्द पुरीको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा हिरा बि.क बिशिष्