शशि कोइराला, काठमाडौं, १७ माघ। एकिकृत माओवादी का लडाकुहरुको पुनस्थापना
,समायोजन गर्न गठित विशेष समितिको बैठक आज बस्दै छ। सिंहदरवार स्थित
प्रधानमन्त्री कार्यालयमा अपरान्ह पाँच बजे बस्ने बैठकमा विशेष समितिले
गरेको परिमार्जन सहित पारित गर्नेे १सय१२ दिनको कार्ययोजनालाई आजको
बैठकले पारित गर्ने बुझिएको छ।त्यसैगरि आजको बैठकले माओवादी लडाकुहरु लाई
विशेष समितिको अधिनमा ल्याउने र लडाकुहरुको चेन अफ कमाण्ड को कार्ययोजना
तय गर्ने बताईएको छ।

Comments
Post a Comment