Skip to main content

Posts

Showing posts from June 13, 2009

पर्ूव गोर्खा पुलिसद्धारा आन्दोलनको घोषणा

काठमाडाौं, जेठ ३० । सिंगापुरमा प्रहरी सेवामा कार्य गरी सेवानिवृत्त भएका पर्ूव सिंगापुर प्रहरीहरुले आन्दोलनको घोषणा गरेका छन् । आज राजधानीको शान्तिबाटिकामा भेला भएर उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । संगापुर प्रहरीमा आफूहरुमाथि विभेद गरिएको, विभेदविरुद्ध आवाज उठाउनेमाथि षड्यन्त्रमूलक ढंगले कारबाही गरिएको, नेपाल सरकारले आफ्ना नागरिकको हकहितका लागि आवश्यक कदम नचालेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल सरकारलाई विभेदबारे जानकारी गराउने, सिंगापुर सरकार सम्म पुग्ने गरी बिट्रिश क्याम्पमा ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम घोषणा गरेका छन् । ान्दोलनलाई अगाडि बढाउन गोर्खा एक्स सिंगापुर पुलिस एशोशिएसन गेस्पा समेत गठन गरेको छन् । एशोशिएसनका अध्यक्ष बलराम थापामगरले सिंगापुरमा कार्यरत नेपाली मूलका पुलिसहरु विभेद भोगिरहेको बताए । विभेदका विरुद्ध शान्तिपर्ूण्ा आन्दोलनको थालनी गरेको भन्दै सहयोगको आग्रह गरे । गत महिनाको १३ तारेखमा १७ जना सिंगापुर पुलिसलाई विभेदविरुद्धको आन्दोलन थालनी गरेको भन्दै नियोजित ढंगले अवकाश दिएको दिन पारेर आन्दोलन थालनी गरेको उनको भनाई थियो । सिंगापुरमा रहेका नेपाल

फेरि भारतीय तीर्थालु नागरिकको मृत्यु

वीरगंज, ३० जेठ । चिनको स्वशसित क्षेत्र तिव्वतको कैलाश मान सरोवर भन्ने स्थानमा तिर्थ यात्रा गरी फर्कने क्रममा एक भारतीयको पुन मृत्यु भएको छ। शुक्रवार नेपालको तातोपानी गा.वि.स. ३ लिपिङमा बिरामी भारतको तामिल लाडु राज्य निवासी बर्ष ५७ को प्रभासिंवम मोहनको मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालयले जनाएको छ। उनको शव काठमाडौं पठाइसकेको प्राप्त जानकारीमा उल्लेख छ। यस महिना कैलाशको मानसरोवरमा तिर्थ गर्ने भारतीय यात्रु चारजनाकोमृत्यु भइसकेको छ।

६ केजी चरस बरामद

वीरगंज, ३० जेठ । ६ केजी चरस बोकेर जांदै गरेका एक तस्करले प्रहरीलाइ देखेपछि चरेस छाडेर फरार भएका छन्। गए राति पर्साको सिवर्वा -९ नजिकै प्रहरीले चेकजांच गर्न खोज्दा सो व्यक्तिले झोला फाली फरार भएको थियो । झोला खोली हर्ेदा प्लास्टीकमा प्याकीङ भएको २० पाकेट चरेस फेला परेको प्रहरीले जनाएको छ।

भारी वर्षापछि किसानहरुमा रोपाइंको चटारो

-मुकेश बस्नेत । वीरगंज, ३० जेठ । पर्सा र बारामा भारी वर्षापछि कृषकहरुमा रोपाइंको चटारो भएकोछ। गए राति परेको भारी वर्षाका कारण वीरगंज नगरको साथसाथै पर्सा र बाराको खेतहरु जलमग्न भएकोछ। भारी वर्षासंगै आएको हावाहुरीका कारण पर्साका केही गाविसमा घरहरुको छानो उडाएको थियो भने वीरगंजको विर्तादेखि आदर्शनगर क्ष्ँेत्रमा करिब २ फिट सम्म पानी जमेको थियो । विगत केही महिनादेखि पानी नपरेपछि प्रचण्ड गर्मीसंगै रोगब्याधीको प्रकोप फैलिएको थियो ।

वाइसिएलको प्रथम जिल्ला सम्मेलन सुरु

भरत पाण्डे जेठ ३० नवलपरासी । एकीकृत नेकपा माओवादीको युवा सङ्गठन वाइसिएलको प्रथम जिल्ला सम्मेलन आजदेखि नवलपरासीमा सुरुहुुुुँदैछ । दर्ुइ दिनसम्म चल्ने सो सम्मेलनको पार्टर्ीी केन्द्रीय सचिवालय सदस्य सीपी गजुरेलले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा करिव २ सय जना प्रतिनिधिहरू उपस्थित रहने वाइसिएल जिल्ला अध्यक्ष पदम केसीले बताए । यसअघि हिजो सम्मेलनको पर्ूवसन्ध्यामा जिल्लाका वाइसिएल कार्यकर्ताहरूले कावासोती देखि गैंडाकोट सम्मका स्थानमा मोटरसाइकल र्‍याली निकालेका थिए ।

सल्यान रुकुम सडक खण्ड आज आठौ दिन पनि ठप्प

-भरत पाण्डे । जेठ ३० नवलपरासी । विगतमा भएको सहमति पालन नगरेको भन्दै राप्तीअन्चल यातायात व्यवसायी समीतीले गरेको राप्ती राजमार्ग अन्तरगत सल्यान रुकुम सडक खण्ड आज आठौ दिन पनि ठप्प रहेको छ । रुट परमिटका बिषयमा राप्ती अञ्चल र्सार्बजनिक यातायात ब्यबसायी समिति र सल्यान रुकुम वस व्यावसायी समितीविच बिवाद भएपछि राप्ती समितिले आठ दिनदेखि सो सडक खण्ड अबरुद्ध पारेको छ । यातायात अबरुद्धका कारण सल्यान रुकुममा खाद्यान्नको संकट पर्न थालेको छ ।दर्ुइ समितिबिच पटक पटक बार्ता भएपनि सहमति जुटन सकेको छैन । यसैबिच सल्यान रुकुम सडक खण्डमा गाडिहरु सुचारु गराउने बिषयमा सरकारी निकाय गम्भिर नभएको प्रति बिभिन्न यातायात समितिले बिज्ञप्ती जारीगरी बन्द खुलाउन आग्रह गरेका छन ।

ठक्करबाट याइकल यात्री घाइते

भरत पाण्डे ३० जेठ ,चितवन पर्ूव-पश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्डमा आज बिहान मिनिबसको\ ठक्करबाट एकजना र्साईकल यात्रि र्घाईते भएका छन । ना.३ ख १५८९ नम्बरको मिनि बसले आज बिहान सवा सात बजे भण्डाराको पम्फा पुलमा र्साईक यात्रिलाई ठक्कर दिएको हो । र्घाईते २० ,२१ बषिर्य युवति रहेको बताईको छ । घाईतेको अहिले सम्म नाम खुल्न सकेको छैन भने ठक्कर दिने बसका चालक फरार रहेका छन । घट्नापछि आक्रोशित स्थानिय बासिन्दाले बसमा तेडफोड गरेका छन । उता, पर्ूव पश्चिम राजमार्ग अर्न्तर्गत सुनसरीको भोक्राहा ५ मा भएको सवारी दर्ुघटनामा दर्ुइ दर्जन यात्रु र्घाईते भएका छन् । पश्चिमबाट पर्ूवतर्फआउदै गरेको ना २ ख ७७६० नम्बरको बस विपरित दिशातर्फजादै गरेको नम्बर नखुलेको ट्रकलाई र्साईड दिने क्रममा अचानक पल्टिदा बसमा सवार २३ जना यात्रु र्घाईते भएको प्रहरीले जनाएको छ ।र्घाईतेहरु मध्ये २२ जनाको अहिले जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेकेा छ । झापा पोत गाछिका १९ बषिर्य रोसन पैडेलको भने त्यहा उपचार हुन नसकेपछि वि पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान रेफर गरीएको छ । बस अहिले घटना स्थलमै छ भने बसका चालक फरार रहेक