वीरगंज, ३० जेठ । चिनको स्वशसित क्षेत्र तिव्वतको कैलाश मान सरोवर भन्ने स्थानमा तिर्थ यात्रा गरी फर्कने क्रममा एक भारतीयको पुन मृत्यु भएको छ।
शुक्रवार नेपालको तातोपानी गा.वि.स. ३ लिपिङमा बिरामी भारतको तामिल लाडु राज्य निवासी बर्ष ५७ को प्रभासिंवम मोहनको मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालयले जनाएको छ। उनको शव काठमाडौं पठाइसकेको प्राप्त जानकारीमा उल्लेख छ।
यस महिना कैलाशको मानसरोवरमा तिर्थ गर्ने भारतीय यात्रु चारजनाकोमृत्यु भइसकेको छ।

Comments
Post a Comment