Skip to main content

Posts

Showing posts from October 31, 2009
काठमाडौं, १४ कार्तिक। नेपालले आफनो शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा महासचिवको प्रतिवेदनको अवलोकन अंश आज र्सार्वजनिक गरेको छ। सो आठ अवलोकनहरुमा नेपालको शान्ति प्रव्रिmयाका मुख्य प्रतिबद्धताहरूको कार्यान्वयन हुन अझै बाँकी छ र यो गम्भीर चिन्ताको विषय हो। दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतीत समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्‍याइ रहेको छ। हालै मात्र तीन प्रमुख राजनीतिक दलहरूले अनौपचारिक कार्यदलमा सामेल भएर शान्ति प्रव्रिmयाका विवादास्पद मुद्दा र संवैधानिक विषयहरूमा छलफल गर्न थालेका छन्। सबै तहमा हुने त्यस्ता छलफलहरू तदर्थ रूपले निरन्तर छन् तर वरिष्ठ नेताहरूबीच यस्तो अन्तरव्रिmयालाई सहयोग पुर्‍याउने औपचारिक संयन्त्र भएमा शान्ति प्रव्रिmयालाई फाइदा नै पुग्थ्यो भन्ने मेरो धारणा छ। शान्ति प्रव्रिmयामा हालसम्म कै उल्लेखनीय उपलब्धि भनेको प्रतिनिधिमूलक संविधानसभाको निर्वाचन हो। यसको सबैभन्दा महत्वपर्ूण्ा काम र देशका अगाडि विद्यमान ठूलो चुनौति भनेकै सन् २०१० मे २८ भित्र जारी ग

अभिताभ बच्चनलाइ धम्की

मुंबइ, १४ कार्तिक । बिग बी अर्थात अभिताभ बच्चनलाई अज्ञात व्यक्तिले एसएमएसबाट धम्की दिएरहेका समाचार प्राप्त भएको छ। अभिताभ बच्चनले आफनो ब्लगमा लेखेका छन्- कसैले एसएमएस गरेर दरगाह र मंदिर नजान धम्काएको छ। उनले लेखेका छन्- म यस्तो कुनै पनि धम्कीबाट डराउदिन र धार्मिक स्थलमा गइरहनेछु। एसएसएसबाट धम्की दिने व्यक्तिले अभिताभको नयां चलचित्र अलादीन फलप हुने बच्चनले बताएका छन्।

कुशलको कुशलता, सोलार कार बनाएर देखाए

-चन्द्रप्रकाश शर्मा बागलुङ, १४ कार्तिक। बालवैज्ञानिक कुशल के.सी.ले अन्ततः सोलार कार बनाएका छन्। पांच महिनाअघि आफुद्वारा निर्मित 'स्पीडीइगल' नामक हेलिकप्टरको प्रदर्शन गर्ने क्रममा सोलार कार बनाउने घोषणा गर्दा कत्तिले पत्याएकै थिएनन् होला, तर कुशलले निर्माण गरेको सोलार कार र्सार्वजनिक कार्यक्रममा हर्ेन आउने भीडलाई एक्कासी आर्श्चर्य चकित बनाएका छन्, आफ्नो सोलार कार विद्यालय परिसरमा गुडाएर। कुशलले गाडी गुर्डाईरहंदा दर्शकदर्घर्ााट तालीको गडगडाहटले बधाई दिएका थिए। अमृत आदर्श उच्च मावि कक्षा १० मा अध्यनरत कुशल केसी- -१६ बर्ष ले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी 'सोलार कार' निर्माण गरेका हुन्। कुशलद्वारा निर्मित कारमा तीन जना बस्न सकिन्छ। सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताउनुभयो। २० वाटको प्यानल ६ ओटा, १८ एम्पाएरको ब्याट्री २० ओटा र मोटरको प्रयोग गरी उक्त सोलार कार निर्माण गरेका कुशलले बताउनुभयो। कुशलद्वारा निर्मित सोलार कारलाई उद्घाटनपछि सदरमुकाम बागलुङ बजार घुम

गजल साहित्य मंचको दोश्रो कार्यक्रम

वीरगंज, १४ कार्तिक । गजल साहित्य मंच नेपाल पर्साले दोश्रो कार्यक्रम आज वीरगंजको घण्टाघरमा सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख कवि गंगाबहादुर थापा रहेका थिए। कार्यक्रममा कवि धु्रवलाल सास्ती, अरुण विक्रम शाह लगायतले आ-आफनो रचना वाचन गरेका थिए। कार्यक्रममा र अतिथिहरुमा नेपाल पत्रकार महासंघ पर्साका सचिव केसी लामिछाने, प्रेस चौतारीका अध्यक्ष जीवनलाल श्रेष्ठ, नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयलको उपस्थिति थियो।

ट्राफिक व्यवस्थापनको अभावका कारण समस्या

वीरगंज, १४ कार्तिक। ट्राफिक व्यवस्थापन अभावका कारण दैनिक समस्या झेलिरहेका मिना बजारमा किनमेल गर्न जाने उपभोक्ताहरू निकै मर्कामा परेको गुनासो गर्न थालेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको घण्टाघरस्थित खटिने ट्राफिक प्रहरीहरूको आर्थिक प्रलोभनका कारण बजार समयमा सो स्थानको सडक छेक्ने गरी राखिने ट्रक, बसले उक्त समस्या उत्पन्न गराएको भुक्तभोगीहरूको गुनासो छ। सो क्षेत्रमा रहेका आलु, प्याजका गद्दीहरूका कारण दिनहुं बजार को समयमा सडकबाट हिडडुल गर्न समेत अप्ठयारो हुनेगरी राखिने गरेको सवारी साधन एवं छाडा गाइवस्तु का कारण कयौंपटक दर्ुघटनासमेत भएको उनीहरूको भनाइ छ। एकोहोरो सवारी हिडने सहरका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वन-वे रूट कायम गरे पनि सो ठाउंमा ट्राफिक प्रहरीहरूद्वारा नै गद्दीका कारोबारीहरूसंग निश्चित रकम असूल गरी उक्त सुविधा प्रदान गरिरहेको बताइन्छ। यसरी सो ठाउंका आलु ब्यापारीहरूलाई सुविधा प्रदान गरेको घण्टाघरस्थित ट्राफिक प्रहरीले बजार गर्न जाने आम उपभोक्ताहरूको मर्कालाई ध्यान नदिनुले निकै अप्ठयारो सिर्जना भएको माइस्थान बस्ने उज्वल श्रेष्ठ बताउछन्।

डा. श्रेष्ठ र रिजालको कदमप्रति ओमानको गम्भीर आपत्ति

रुसमा रहेर विगत ९ वर्षदेखि फ्री नेपाल डट कम नामक अनलाइन संचालन गरिरहेका डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले नेपालस्थित कार्यालयमा कार्यरत पत्रकार र कर्मचारीले आफूले काम गरेको पारिश्रमिक माग गर्दा उल्टै डोमेनसमेत लिएर भागेको भन्ने घटनाप्रति अनलाइन मिडिया एसोसिएसन -ओमान) ले गम्भीर आपत्ति जनाएको छ। अनलाइन मिडियाहरुको प्रतिनिधिमूलक संस्था ओमानका महासचिव धर्मराज भूसालले एक वक्तव्य जारी गर्दै फ्री नेपाल डट कम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुबीचको विवादले ओमानको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो । वक्तव्यमा महासचिव भुसालले विगत ९ वर्षदेखि निरन्तर संचालनमा रहेको उक्त अनलाइनमा कार्यरत ५ जना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले विगत लामो समयदेखि पारिश्रमिक नपाएको र पछिल्लो समयमा उक्त अनलाइनका संयोजक शम्भुप्रसाद रिजाल र प्रधानसम्पादक डा. मधुकृष्ण श्रेष्ठले साइट बन्द गरी कार्यरत पत्रकारहरुलाई विचल्लीमा पारेको भन्ने उजुरी ओमानमा परेकाले यसप्रति हामी गम्भीर भएको उल्लेख गर्नुभएको छ। वक्तव्यमा भर्खरै फस्टाउादै गरेको अनलाइन मिडियाहरुमा आचारसंहिता, श्रमजीवी पत्रकार ऐनलगायत कार्यन्वयनमा