संस्थाकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख कवि गंगाबहादुर थापा रहेका थिए।
कार्यक्रममा कवि धु्रवलाल सास्ती, अरुण विक्रम शाह लगायतले आ-आफनो रचना वाचन गरेका थिए। कार्यक्रममा र अतिथिहरुमा नेपाल पत्रकार महासंघ पर्साका सचिव केसी लामिछाने, प्रेस चौतारीका अध्यक्ष जीवनलाल श्रेष्ठ, नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयलको उपस्थिति थियो।
Comments
Post a Comment