Skip to main content

Posts

Showing posts from January 22, 2010

वीउवासंघद्वारा प्रमसंग शिष्टाचार भेट

वीरगंज, ८ माघ । पर्सर्ााोत्रको उद्योगी व्यवसायीले भोग्नु परेको विभिन्न समस्याहरु बारे सम्बन्धित निकायलाई अवगत गर्राई समाधान खोज्न बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा काठमाण्डौ गएको आठ सदस्यीय शिष्ट मण्डलले आज प्रधानमन्त्री माधव कुमार नेपालसंग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको कार्यकक्षमा सम्पन्न भएको भेटघाट कार्यक्रमको अवसरमा उद्योग व्यसाय संग सम्बन्धि समस्या लगायत उद्योगी व्यापारी तथा र्सवसाधरणलाई पिडित बनाएका वर्तमानका ज्वलन्त समस्याहरु बारे प्रधानमन्त्रीलाई अवगत गर्राईएको थियो । सो समस्याहरु समाधानमा भारतले समेत सहयोग गर्न तयार रहेको र राज्यपक्षले समेत उद्योगी व्यापारीको टडकारो समस्या प्रति गम्भिर भएको वताएका थिए । साथै एक उच्च स्तरीय कार्यदल गठन गरी समस्याको पहिचान गर्ने र समाधनको लागि हरसम्भव कारवाही चलाउने सम्बन्धमा प्रधानमन्त्रीले सहमति देखाउनु भएको थियो र चँाडै नै सबैले राहतको अनुभूति लिने विश्वास दिलाउनु भएको थियो । त्यस्तै शिष्टमण्डले वाणिज्य तथा आपर्ूर्ति मन्त्री माननीय राजेन्द्र महतोसंग पनि भेट गरी व्यापारिक प्रयोजनको लागि टेडमार्क दर्ता

ट्याकंरको ठक्करबाट एक व्यक्तिको मृत्यु

वीरगंज, ८ माघ । पूर्व पश्चिम महेन्द्र राजमार्गको बाराको अमलेखगंज-७ मा टयांकरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।     आज बिहान २ नं. पुल नजिकै हेटौडाबाट पथलैया तर्फ आउँदै गरेको ना.२ख १७९७ नं.को ट्याङ्करले बिपरीत दिशाबाट आइरहेको ना.७प ४३४५ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकल चालक वीरगंज -१० बस्ने बर्ष ३२ को पशुपति राम आचार्य गम्भीर र्घाईते भएपछि हेटौडा अस्पतालमा उपचारको क्रममा  आज बिहान १०ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।     ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ ।     यसैगरी मकवानपुरको चुरियामाई-४ नजिकै गए राति १२ बजे बीरगंजबाट हेटौडा तर्फआउदै गरेको ना.२ख ६०८९ नं.को ट्रक सडकमा पल्टिन जाँदा मानवीय क्षती नभएको     तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।    

पत्नीको हत्यापछि आत्महत्या

चितवन, ८ माघ । पारिवारिक कारणबश एक व्यक्तिले आफनी पत्नीको हत्यापछि आत्महत्या गरेका छन् ।     गए राति ८ बजे चितवनको दिब्यनगर-८ जुनेली गाउँ बस्ने ५० वर्षीय डिम बहादुर बस्यालले आफनै घरमा सुतिरहेकी बर्ष४६ की सुकमाया बस्यालको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।     घटनापछि घरदेखि ३०० मिटर  पूर्व आँपको रुखमा झुण्डीएर बस्यालले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

अनुहारमा एसीड हालीएकी चेली नौं महिना पछि घर फर्कीन

-सन्तोष दाहाल, बहराइन नाम जानुका आर्चाय, भवानीपुरजीतपुर-४, बारा, नेपालकी ३१ वषर्ीय यी महिला एक वर्षअघि बहराइनको मोहारक स्थित एक बहराइनीको घरमा हाउसमेडको रुपमा काम गर्न आएकी थिइन। निजको भनाई अनुसार उनलाई उनकी मालीकनीले नौं महिना अघि अनुहारमा एसीड हालीदीएकी थिइन् र नीजलाई एक कोठामा बन्धक बनाएर राखेकी थिइन तर दुभार्ग्य बस छीमेकीले चालपाएर पुलीसलाई खबर गरीदीएको पछि पुलीसले उनलाई उद्दारगरी लगेर बहराइनको सरकारबाट सञ्चालीत एक सामाजिक संस्थामा राखीदीयो र त्यो संस्थाले निजलाई उनको उडान हुने दिन सम्म पालेर राख्यो र सो संस्था मार्फ नै नीजको मालीकबाट छतीपर्ूर्ती दिलाउन त्यो संस्थाले अदालतमा मुद्धा दायर गर्‍यो र त्यो मुद्धाको फैसलाहुन नौं महिना लाग्यो तैपनि दर्ुभाग्यबस त्यो मुद्धा पीडीतकै मालीकले जीत्यो र नेपाली क्लब बहराइनको रोहवरमा नीजलाई नेपाल पर्काउने निर्ण्र्ााभयो। पीडीतको मालिकले उनलाई मुद्धा जितेको हिसाबले कुनै पनि छतीपर्ूर्ती नदिने भयो भने २२ दिनको तलब र हवाई टिकट मात्र दियो निर्ण्र्ाागर्‍यो र नेपाली क्लबको आग्रह अनुसार बिभिन्न संघ संस्थाहरुले निजलाई आर्थिक सहयोग गर्नुभयो जसमा सहयोग गर्न

विभिन्न खेलकूद प्रतियोगिता

ज्ञानेन्द्र शर्मा रोल्पा, ८ माघ। नमछुगुङ असल भिजन युवा क्लव उवा रोल्पाको आयोजनामा प्रथम बाषिर्क उत्सव बिहीवार बेलुकी सम्पन्न भएको छ। बाषिर्क उत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो।     भलिबल प्रतियोगितमा नब टिकाचुली युवा क्लव उवा ५ जुत्तर प्रथम, सयुक्त जलजला युवा क्लव उवा ४ थपु्र द्वितिय, गामबेसी युवा क्लव गाम तृतिय र रिकुङेनेटा युवा क्लव उवा ६ सान्त्वना भएका छन्।     महिला भलिबल तर्फगणतान्त्रिक टिलाचन युवा क्लव सेरम प्रथम, गणतान्त्रिक असल भिजन उवा १ द्वितिय र जन्तरे युवा क्लव उवा ७ तेल खोला तृतिय भएका छन्।     रस्सा कसी तर्फसयुक्त जलजला युवा क्लव प्रथम, लङजमम्पमा जन्तरे युवा क्लवको टिम प्रथम र द्वितिय भएका छन्। यसैगरी चक्लेट दौडमा सयुक्त जलजला युवा क्लव प्रथम, घैटाफोर तर्फगणतान्त्रिक टिलाचन युवा क्लव सेरमका मिना बुढा प्रथम भएकी थिइन।     समापन कार्यक्रममा एकिकृत नेकपा माओवादीका एरियार् इन्चार्ज बिश्वजीतले बधाई मन्तव्य राख्नु भएको थियो भने खेलकुद अबधिभर मदिरापान निशेष गरिएको थियो।     यसैगरी खडानन्द सुवेदी स्मृति प्रतिष्ठान नेपाल रोल्पाको बैठक सम्पन्न भएको छ। बैठ