चितवन, ८ माघ । पारिवारिक कारणबश एक व्यक्तिले आफनी पत्नीको हत्यापछि आत्महत्या गरेका छन् ।
गए राति ८ बजे चितवनको दिब्यनगर-८ जुनेली गाउँ बस्ने ५० वर्षीय डिम बहादुर बस्यालले आफनै घरमा सुतिरहेकी बर्ष४६ की सुकमाया बस्यालको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि घरदेखि ३०० मिटर पूर्व आँपको रुखमा झुण्डीएर बस्यालले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment