वीरगंज, २२ भदौ । गोपी रेडिमेड कपडा पसल घण्टाघर वीरगंजमा लाखौंको चोरी भएको छ। गए राति चोरले पसलको ताल्चा फोडेर सरसामान चांदीको सिक्का र ३० हजार नगद चोरेर लगेको प्राप्त जानकारीमा उल्लेख छ। मेला व्यवस्थापन गर्न उपसमिित वीरगंज २२ भदौ । वडा दशैंको मेलामा माइस्थान मन्दिरलाई व्यवस्थित गर्नको लागि आज बिहान बसेको बैठकले माइस्थान मेला उपसमिति गठन गरेको छ। उपसमितिमा बलिदान फूलपाती स्वयंसेवक प्रचार प्रसार सरसफाइ लगायत विभिन्न व्यवस्थापन संयोजकको जिम्मेवारी सुम्पिएको प्राप्त जानकारीमा उल्लेख छ।