काठमाडौं २२ भदौ । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले अहिलेको सरकारको विकल्प नखोजिने बताएका छन्। आपुना पार्टीका सात जना सभासद्को निर्णय व्यक्तिगत भएको र सरकारबाट फिर्ता हुने पार्टीको निर्णय नभएको स्पष्ट पारे।
उनले माधवकुमार नेपालको विकल्प नभएको बताए। नागरिक तथा सामाजिक सरोकार माचले आइतबार लोकपि्रय युवा पत्रकार ऋषि धमला र चिकित्सक भोला रिजाललगायत व्यक्तित्वलाई राष्ट्रिय नागरिक सम्मान गर्दै गच्छदारले भने- अहिलेको शान्ति प्रकि्रयााई निष्कर्षमा नपुर् याई संविधान नलेखी सरकार ढल्दैन। माओवादी पनि यही सरकारमा आउनुपर्छ। ठूला दल सहमतिमा नआए मधेसवादी दलले नेतृत्व गर्ने उनले बताए।
कार्यक्रममा गच्ददारले नेपालको पत्रकारिताको क्षेत्र विशिष्ट योगदान पुर् याएबापत धमलालाई दोसल्ला ओडाई विशेष अभिनन्दन गरेका थियो। नेपाली पत्रकारिता क्षेत्रकमा भिन्न विधामा आपुूलाई समर्पित गरी न्याय सत्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गरी रिपोर्टस्र क्लब मार्पुत राष्ट्रिय सहमति निर्माणमा धमलाको महत्वपूर्ण भूमिका रहेको अभिनन्दन पत्रमा उल्लेख छ। कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष राज शर्माले गरेका थिए।

Comments
Post a Comment