वीरगंज २२ भदौ । करिब २ वर्ष अगाडि भारतीय महावाणिज्य दूतावासको सहयोग तथा ३३ लाखको लागतमा निर्मित बाराको सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालय उद्घाटन हुनु अगावै जीर्ण हुंदै गएको गुनासो उठेको छ।
सो भवनको बाहिरी पर्खाल चर्केको शौचालयमा ढोका नभएको साथै बाहिरको पानी कोठाभित्र जमेपछि विद्यालयको अवस्था दिनपरदिन जीर्ण हुंदै गइरहेको हो । गत वैशाख ६ गते सो भवनको निर्माण कार्य सम्पन्न भए पनि हालसम्म उद्घाटन नहुंदा विद्यालयको हेरविचारमा लापरवाही भइरहेको स्थानीयवासीले बताएका छन्।

Comments
Post a Comment