वीरगंज, ८ माघ । पूर्व पश्चिम महेन्द्र राजमार्गको बाराको अमलेखगंज-७ मा टयांकरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज बिहान २ नं. पुल नजिकै हेटौडाबाट पथलैया तर्फ आउँदै गरेको ना.२ख १७९७ नं.को ट्याङ्करले बिपरीत दिशाबाट आइरहेको ना.७प ४३४५ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकल चालक वीरगंज -१० बस्ने बर्ष ३२ को पशुपति राम आचार्य गम्भीर र्घाईते भएपछि हेटौडा अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ ।
यसैगरी मकवानपुरको चुरियामाई-४ नजिकै गए राति १२ बजे बीरगंजबाट हेटौडा तर्फआउदै गरेको ना.२ख ६०८९ नं.को ट्रक सडकमा पल्टिन जाँदा मानवीय क्षती नभएको तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment