Skip to main content

वीउवासंघद्वारा प्रमसंग शिष्टाचार भेट

वीरगंज, ८ माघ । पर्सर्ााोत्रको उद्योगी व्यवसायीले भोग्नु परेको विभिन्न समस्याहरु बारे सम्बन्धित निकायलाई अवगत गर्राई समाधान खोज्न बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा काठमाण्डौ गएको आठ सदस्यीय शिष्ट मण्डलले आज प्रधानमन्त्री माधव कुमार नेपालसंग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको कार्यकक्षमा सम्पन्न भएको भेटघाट कार्यक्रमको अवसरमा उद्योग व्यसाय संग सम्बन्धि समस्या लगायत उद्योगी व्यापारी तथा र्सवसाधरणलाई पिडित बनाएका वर्तमानका ज्वलन्त समस्याहरु बारे प्रधानमन्त्रीलाई अवगत गर्राईएको थियो । सो समस्याहरु समाधानमा भारतले समेत सहयोग गर्न तयार रहेको र राज्यपक्षले समेत उद्योगी व्यापारीको टडकारो समस्या प्रति गम्भिर भएको वताएका थिए । साथै एक उच्च स्तरीय कार्यदल गठन गरी समस्याको पहिचान गर्ने र समाधनको लागि हरसम्भव कारवाही चलाउने सम्बन्धमा प्रधानमन्त्रीले सहमति देखाउनु भएको थियो र चँाडै नै सबैले राहतको अनुभूति लिने विश्वास दिलाउनु भएको थियो ।
त्यस्तै शिष्टमण्डले वाणिज्य तथा आपर्ूर्ति मन्त्री माननीय राजेन्द्र महतोसंग पनि भेट गरी व्यापारिक प्रयोजनको लागि टेडमार्क दर्ता गराउन पाउनु पर्ने, ज्ष्नज क्भब क्बभिक, ऋब्म् अर्न्तर्गत आयात निर्यात गर्न पाउने, क्भ्श् संग सम्बन्धित समितिमा संघको समेत सहभागिता हुनुपर्ने, कलकत्ता बन्दरगाहको अव्यव्यवस्थाले नेपाली पैठारी कर्ताले तिर्नु परेको चर्को डेमरेज, विशाखापटनम पोर्टको उपयोग, जि.वि.स.करकोे उन्मुलन आदि विविध विषयमा देखिएका समस्या बारेमा मन्त्री महतोलाई अवगत गर्राईयो । मन्त्री महतोले समयानुकुल समस्या सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न मन्त्रालय अर्न्तर्गतका वाणिज्य सल्लाहकार समितिमा बीरगंज उद्योग वाणिज्य संघलाई बिशेष आमन्त्रित सदस्यको रुपमा चयन गर्ने आश्वासन दिलाउँदै समस्या समाधानका लागि तत्काल पहल गर्ने र नितिगत निर्ण्र्ाागर्नुपर्ने बिषय सम्बन्धमा समेत सक्रियताका साथ पहल गर्ने विश्वास दिलाउनु भयो ।
शिष्टमण्डलले भन्सार विभागका महानिर्देशक बोधराज निरौलासंग समेत शिष्टाचार भेट गरी भन्सार प्रक्रिया सम्बन्धमा उद्योगी व्यापारीले भोग्नु परेको समस्या बारे अवगत गरायो । वास्तविक समस्या समाधान सम्बन्धमा आफुले पहल गर्ने विश्वास दिलाउँदै बीरगंज उद्योग वाणिज्य संघले भन्सारसंग सम्बन्धि कार्य सम्पादन गर्ने क्रममा देखाएको सहभागिता तथा सहयोगको लागि बीरगंज उद्योग वाणिज्य संघलाई BEST PARTNERSHIP AWARD  को लागि चयन गरिएको जानकारी गराउनु भयो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।