
अभिताभ बच्चनले आफनो ब्लगमा लेखेका छन्- कसैले एसएमएस गरेर दरगाह र मंदिर नजान धम्काएको छ। उनले लेखेका छन्- म यस्तो कुनै पनि धम्कीबाट डराउदिन र धार्मिक स्थलमा गइरहनेछु।
एसएसएसबाट धम्की दिने व्यक्तिले अभिताभको नयां चलचित्र अलादीन फलप हुने बच्चनले बताएका छन्।
Comments
Post a Comment