Skip to main content

पर्ूव गोर्खा पुलिसद्धारा आन्दोलनको घोषणा

काठमाडाौं, जेठ ३० । सिंगापुरमा प्रहरी सेवामा कार्य गरी सेवानिवृत्त भएका पर्ूव सिंगापुर प्रहरीहरुले आन्दोलनको घोषणा गरेका छन् । आज राजधानीको शान्तिबाटिकामा भेला भएर उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
संगापुर प्रहरीमा आफूहरुमाथि विभेद गरिएको, विभेदविरुद्ध आवाज उठाउनेमाथि षड्यन्त्रमूलक ढंगले कारबाही गरिएको, नेपाल सरकारले आफ्ना नागरिकको हकहितका लागि आवश्यक कदम नचालेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल सरकारलाई विभेदबारे जानकारी गराउने, सिंगापुर सरकार सम्म पुग्ने गरी बिट्रिश क्याम्पमा ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम घोषणा गरेका छन् ।
ान्दोलनलाई अगाडि बढाउन गोर्खा एक्स सिंगापुर पुलिस एशोशिएसन गेस्पा समेत गठन गरेको छन् । एशोशिएसनका अध्यक्ष बलराम थापामगरले सिंगापुरमा कार्यरत नेपाली मूलका पुलिसहरु विभेद भोगिरहेको बताए । विभेदका विरुद्ध शान्तिपर्ूण्ा आन्दोलनको थालनी गरेको भन्दै सहयोगको आग्रह गरे । गत महिनाको १३ तारेखमा १७ जना सिंगापुर पुलिसलाई विभेदविरुद्धको आन्दोलन थालनी गरेको भन्दै नियोजित ढंगले अवकाश दिएको दिन पारेर आन्दोलन थालनी गरेको उनको भनाई थियो । सिंगापुरमा रहेका नेपाली मूलका सबै पुलिसहरुलाई कारबाही गर्ने चेतावनी आएपछि १७ जनाले बलिदानीपर्ूवक गोर्खा कन्टिन्जेन्टलाई जोगाएको भन्दै गोर्खा अभियानले सम्मान समेत गरेको थियो । बलराम थापा मगरसहित नारायण गुरुङ, नरेन्द्रकुमार पुन, विजयकुमार गुरुङ, अनिक रोका मगर, उपदेश श्रेष्ठलाई सम्मान गरिएको थियो । १७ जनामध्येका राजकुमार र्राईको अस्ति असामयिक निधन भएकाले अन्य पर्ूव गोर्खा पुलिसहरु आउन नसकेको आयोजकले बताएको छ ।
र् ार्यक्रममा बोल्दै गेस्पाका अध्यक्ष बलराम थापाले कुनैपनि दबाबका सामु नझुक्ने दृढता व्यक्त गरे । सिंगापुरमा रहेका प्रहरीलाई समान तलब सविधा, सिंगापुरमा जन्मे हर्ुर्केका प्रहरीका बालबच्चालाई नागरिकताको व्यवस्था, प्रहरी सेवामा रहदा पुगेका परिवारलाई काम गर्न पाउने अधिकारको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताए । गोर्खा आन्दोलन विभेदको समूल अन्त नगरी नरोकिने उनको भनाई थियो ।
र् र्ूव भारतीय गोर्खा सैनिक एवं सिंगापुर प्रहरीमा रहेका नेपालीका अभिभावक सीताराम थापाले आन्दोलनलाई सशक्त बनाउदै लान भने । अधिकारको लर्डाईं शुरुमा सानो भएपनि कालान्तरमा सशक्त र संगठित बन्दै जाने बताए । उनले खुट्टा नकमाई अगाडि बढ्न भन्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाए ।
कार्यक्रममा पर्ूव गोर्खा पुलिस एवं परिवारका सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।