भरत पाण्डे
जेठ ३० नवलपरासी । एकीकृत नेकपा माओवादीको युवा सङ्गठन वाइसिएलको प्रथम जिल्ला सम्मेलन आजदेखि नवलपरासीमा सुरुहुुुुँदैछ ।
दर्ुइ दिनसम्म चल्ने सो सम्मेलनको पार्टर्ीी केन्द्रीय सचिवालय सदस्य सीपी गजुरेलले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा करिव २ सय जना प्रतिनिधिहरू उपस्थित रहने वाइसिएल जिल्ला अध्यक्ष पदम केसीले बताए । यसअघि हिजो सम्मेलनको पर्ूवसन्ध्यामा जिल्लाका वाइसिएल कार्यकर्ताहरूले कावासोती देखि गैंडाकोट सम्मका स्थानमा मोटरसाइकल र्याली निकालेका थिए ।

Comments
Post a Comment