-मुकेश बस्नेत ।
वीरगंज, ३० जेठ । पर्सा र बारामा भारी वर्षापछि कृषकहरुमा रोपाइंको चटारो भएकोछ। गए राति परेको भारी वर्षाका कारण वीरगंज नगरको साथसाथै पर्सा र बाराको खेतहरु जलमग्न भएकोछ।
भारी वर्षासंगै आएको हावाहुरीका कारण पर्साका केही गाविसमा घरहरुको छानो उडाएको थियो भने वीरगंजको विर्तादेखि आदर्शनगर क्ष्ँेत्रमा करिब २ फिट सम्म पानी जमेको थियो । विगत केही महिनादेखि पानी नपरेपछि प्रचण्ड गर्मीसंगै रोगब्याधीको प्रकोप फैलिएको थियो ।

Comments
Post a Comment