काठमाडौं, १७ माघ। भ्रष्टाचारी र तस्करको संरक्षण गर्न उदयपुर जिल्लाका
सीडीयो मधुसुदन बर्ुलाकोटीले जिल्लामा र्सवसाधारणलाइ जथाभावी पक्राउगरी
आतंक मच्चाएको गुनासो त्यहाका राजनीतिक दल र र्सवसाधारणहरुले लगाएका छन।
उदयपुरबाट काठ , जडिबुटी र रोडा ढुङ्गा तस्करी गर्नेहरुको विरोध
गर्नेलाई छानी छानी सीडीओ बर्ुलाकोटीले पक्राउगरी दुख दिने गरेका हुन्।
संयूक्त जातीय मुक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्तीकाले आफ्नो
संगठनले तस्करमाथि निगरानी राख्न थालेपछि कमिसन गुम्ने भयले बर्ुलाकोटीले
तस्करको संरक्षण गर्न जथाभावी पक्राउ गरि र्सवसाधारणलाई दुख दिन थालेको
आरोप लगाएका छन।
बर्ुलाकोटीले मोर्चाको डकुमेन्ट छुटेको मेलिना होटलका संचालक गंगार्राई,
तीलककुमारी र्राई, अन्जुलामा सहित १८ जना र्सवसाधारणलाई पक्राउ गरेको
दावी गरेको स्थानीय संवाददाताले जनाएको छन।

Comments
Post a Comment