रौतहट, १ असार/रौतहटका दुइ जना पत्रकारलाइ भारतीय सुरक्षँकर्मीले कुटपिट गरि यातना दिएको छ। सदरमुकाम गौरबाट समाचार संकलनका लागि सीमा क्षेत्र बैरगनीया तर्फजांदै गरेका रौतहट एफ एमका उपसम्पादक अनिल ठाकुर र पत्रकार कन्हैया झालाई भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले गएराति नियन्त्रणमा लिएर कुटपिट गरि यातना दिएका हुन।
तस्करीको समाचार प्रशारण गरेको निहुमा पत्रकारद्धय ठाकुर र झालाइ एसएसबीका मेजर जेके जमीनीको कमाण्डमा खटिएका भारतीय सुरक्षाकर्मीहरुले कुटपिट गरि ज्यान मार्ने धम्की दिएपछि उहाँहरु गौर फर्किएको हाम्रा सहकर्मीले बताएका छन्।

Comments
Post a Comment