वीरगंज, २८ जेठ । कारागार फोडेर भागेका कैदीहरुमध्ये एकजनालाइ प्रहरीले पक्राउ गरेको छ।
गए राति राम्चे-५ ठाडे भन्ने स्थानमा लुकिरहेको अवस्थामा प्रहरीले कैदी अमर गुरुङलाइ पक्राउ गरेको हो। केही दिन अघि रसुवाको कारागारबाट झयालको रड तोडेर दुइ कैदी भागेका थिए।
Comments
Post a Comment