काठमाडौं, असार १४ । नेपाल माओवादी पीडित संघबीच एकीकरण भएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एकीकरण घोषणा गरेका हुन्।
मेघबहादुर खत्रीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । कार्यवाहक अध्यक्षका रुपमा ररेका धर्मराज न्यौपाने र कमला र्राई, नेपाल माओवादी पीडित संघ राष्ट्रि्य संर्घष्ा समिति वनकालीका अध्यक्ष दर्ुगानाथ योगी र बालाजुका अध्यक्ष भोजराज तिमिल्सैनाले संयुक्त हस्ताक्षर गरी एकता घोषणा गरेका हुन् ।
संघले असार २३ गने २१ बुंदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको कार्यक्रम घोषणा गर्ने समेत जनाएको छ।
Comments
Post a Comment