वीरगंज, ३१ जेठ । नेपाल पिछडा वर्ग संघ पर्साका अध्यक्ष गोपाल महतोले आज र भोलि नेपाल बन्दको आह्वान नगरेको बताएका छन्।
आज नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलन बोल्दै महतो असार २ गतेदेखि अनिश्चितकालको लागि मधेश बन्दको घोषणा गरेको बताए।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विभिन्न ११ बुंदे मांगहरु पूरा नभएको विरोधमा बन्दको आहवान गरेको उल्लेख छ।

Comments
Post a Comment