दाङ १२ असार । विद्यालयबाट र्फकदै गर्दा दाङमा एक बालक अपहरणमा परेका छन्। उरहरी गाविस(८ बेलगनार निवासी गुरुप्रसाद भण्डारीका सात बषिर्य छोरा सुशील हिजो बेलुका अपरहणमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मधेसीमूलको अपरिचित ब्यक्तिले बालकको अपहरण गरेको अपरहरित बालककी दिदि मिनाले बताएको प्रहरीले जानकारी दिएको छ। शान्ति प्राथमिक बिद्यालय नवलपुरमा कक्षा ३ मा पढ्ने बालक सुशिल बिद्यालय बाट र्फकर्दै गर्दा अपहरणमा परेका हुन्। बालकको खोजी कार्य त्रि्र पारिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment