रामेछाप, ८ असार । छिमेकीलाइ कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजनालाइ पक्राउ गरेको छ।
गए राति ११ बजे गेलु -६ बस्ने ६४ वर्षीय वृद्धा अकलबहादुर तामाङलाइ २८ वर्षीय अनिल तामाङले कुटपिट गरेपछि गम्भीर घाइते भएका अकलको उपचारको क्रममा बाटोमा नै मृत्यु भएको थियो।
अनिललाइ पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment