वीरगंज, ६ असार । महोत्तरीको डांकाहरुले एक सर्वसाधारणको घरमा लुटपाट गरेको छ।
गए राति १ बजे हात्तीलेट २ सुकुम्वासी टोल बस्ने बिन्देश्वर महतोको घरमा हतियारसहित ५/६ जना नकावधारी डांकाहरुले महतोलाई कुटपिट गरि नियन्त्रणमा लिएपछि घरमा रहेको रु २५ हजार, मोबाइल, गरगहना लुटपाट गरी फरार भएका छन्। उनीहरुको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

Comments
Post a Comment