-भरत पाण्डे ।
काठमाडौं, 3 असार। पर्ुनगठित ने क पा माअेावादीले गरेको मोरग वन्दको दोस्रो दिन आज पनि विहानै देखी मोरङमा यातायात बन्द छ।यस्तै पिछडावर्ग महासघको तिन दिन देखीको तर्राईबन्दले सिरहा र सप्तरीलगायतका तराइका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।वन्दले विहानै देखि यातायातका साधन ठप्प छ।
विहानै पर्ुनगठीत माओवादीका कार्यक्रता विराटनगरका चौकमा निष्कीएर यातायात बन्द गराएका छन।बिराटनगरदेखि गाडी चलेका छैनन। पर्ुवपिश्चम राजमार्गपनि सवारी चलेका छैनन। गाडी नचल्दा टाढा टाढाका लागि हिडेका यात्रुहरु मारमा परेका छन।पर्ुनगठितमाओवादीका कार्यक्रताले हिजो पनि राजमार्गको ठाउ ठाउमा अवरोध गरेर सवारी चल्न नदिदा र्सव साधारणले सास्ती खेप्नु पर्यो।माओवादीका कार्यक्रता मोरङको उर्लाबारी र बेलबारी पुलमा बसेर साइकल समेत कुदाउन दिएका थिएनन।बन्दले गर्दा गन्तव्यमा पुग्न यात्रुहरु महगो भाडा तिरेर रिक्सामा यात्रा गर्नु पर्यौ। माओवादीले मोरगको अमरदह स्थित गान्धी आश्रम गुठीको जग्गाकब्ज्ाा लिएर बनाएका २ सय घरटहरा प्रहरी र स्थानीयले भत्काएको बिरोधमा दुइदिने बन्द गरेको हो।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment