वीरगंज, ३१ जेठ । अज्ञात समूहको गोली लागी पर्सामा एकजना गम्भीर घाइते भएका छन्।
आज बिहान भारततर्फ किनमेलको लागी जांदै गरेका पर्सा, लखनपुर-९ बस्ने शेषनाथ पटेललाइ लखनपुर नदिको पुलमा अज्ञात समूहले भरुवा बन्दुकबाट गोली चलाउंदा उनी घाइते भएका हुन्।
घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ, उनको छाती र हातमा गोली लागेको छ भने अपराधीहरुको खोजतलास भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment