वीरगंज, ३१ जेठ । आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समूहको दुइ दिने राष्ट्रिय भेला सम्पन्न भएको छ।
आज वीरगंजमा थारुहट संयुक्त संघर्ष समिति र आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चाद्वारा आयोजित दुइ दिने राष्ट्रिय भेलामा वीरगंज घोषणापत्र र्सार्वजनिक गरेको छ।
२३ जिल्लाका झण्डै ६०० प्रतिनिधिले प्रतिनिधित्व गरेको सो भेलाको उदघाटन कलम छराहाङ, किशोर विश्वास, लक्ष्मण थारु, उपेन्द्र गच्छेदार, गोपाल दहैत, शैलेन्द्र चौधरी, सरस्वती चौधरी, मुस्लिम, दलित, र अल्संख्यकका अध्यक्षहरुले संयुक्तरुपमा व्यानर अनावरण गरी गरेका थिए।

Comments
Post a Comment