-प्रकाश दाहाल-
हेटौंडा, १३, असार । मकवानपुरकी बैदेशिक रोजगारबाट पिडित एक चेपाङ महिलालाई राहत प्रदान गरीएको छ । बिदेश गएर भने अनुसारको काम नपाएर नेपाल फर्कीएकी पदमपोखरी-१ बाढिपिडित टोल निबासी सम्झना प्रजालाई पौरखी नेपाल मकवानपुर शाखाले राहत स्वरुप २ हजार ५ सय रुपैंयाँ प्रदान गरेको हो । त्यसैगरी बाढिपिडित टोलका युगचेतना नमुना प्राविमा अध्ययनरत सुवास नेपाली, हीरामाया पुलामी, निसान्त लामा, सन्तोष बस्नेत लगायत ७ जना बालबालिका तथा २ जना गरीब महिलाहरुलाई कपडा समेत प्रदान गरीएको पौरखी नेपालकी जिल्ला अध्यक्ष मिरा दाहालले बताइन् ।

Comments
Post a Comment