चितवन, १ असार । महेन्द्र राजमार्ग हुंदै हेटौडाबाट चितवनतर्फ जांदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
आज बिहान चितवनको पिप्ले-७ गड्यौली नजिकै ना११प ३९२२ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने ७० वर्षीय वृद्धा कृष्ण कुमारी राउतको उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment