वीरगंज, १२ असार । नुवाकोट र बारामा हतियार र गांजासहित आठ जना पक्राउ परेका छन्।
बिहीवार राति नुवाकोटको कुमारी-६ बस्ने सूर्य बहादुर गुरूङको घरबाट भरूवा बन्दुक १ थान र राजु तामाङको घरबाट भरूवा बन्दुक थान-१ फेला परेको हो भने सोही स्थान बस्ने रामकृष्ण गुरूङको घरबाट करिब ११ केजी गांजा बरामद गरेको प्रहरीले जनाएको छ।
सूर्य र राजुलाइ प्रहरीले पक्राउ गरेपनि रामकृष्ण फरार रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
यसैगरी ३० केजी गांजासहित प्रहरीले पांचजनालाइ पक्राउ गरेको छ। बिहविार बाराको निजगढ-८ स्थित लालबकैया पुल नजिकै रतनपुरी -६ बस्ने राम बहादुर मोक्तान, बिक्रम लामा, फुल बहादुर गोले र जितपुर-२ बस्ने राम चौधरीको श्रीमती बर्ष३४ की फुलमती चौधरीको साथबाट ३० केजी गांजा बरामद गरिएको प्राप्त जानकारीमा उल्लेख छ ।

Comments
Post a Comment