वीरगंज, ९ असार । टयाक्टर दुर्घटनामा बारामा टयाक्टर चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
आज बिहान मनहर्वा-७, उचिडीह नजिकै ना१त ९८४९ नं.को ट्याक्टर एक्कासी पल्टीदा ट्याक्टर चालक मनहर्वा -३ बस्ने झगरु यादवको घट्नास्थलमा नै मृत्यु भएको छ भने, झिटकैया-४ बस्ने छोटेलाल राम घाइते भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment