वीरगंज, १६ असार । कृषी मजदुरहरुले ज्याला वृद्धिको माग गर्दै किसानहरु प्रदर्शनमा उत्रिएका छन्। आज बाराको कलैयामा माओवादी मातृका यादव समूहको अगुवाइमा निस्किएको कृषि मजदूरहरुको एक रयालीले कृषी मजदुर एक होऔं नारा लगाउंदै नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
कोण्ँसभालाई सम्बोधन गर्दै वक्ताहरुले खेतमा काम गरेवापत ६ केजी अन्न ज्याला नपाएसम्म काममा नर्फकन जोड दिएका थिए।
Comments
Post a Comment