सुभाषप्रसाद साह
बारा, ३१ जेठ / जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा ग्यालेक्सी पब्लिक इंगलिस बोर्डिङ स्कुल कलैयाले बिजयी हासिल गरी फाईनल खेलमा प्रवेश गरेको छ ।
आज बाराको सदरमुकाम कलैया स्थित सिद्धेश्वर राष्ट्रिय क्रिकेट मैदानमा टस जिति बैटिङ गरेको ज्ञानदिप इंगलिस बोर्डिङ कलैयाले २० ओभरमा सबै बिकेट गुमाई ६८ रन बनाउन सफल भएको छ। ग्यालेक्सीले तीन बिकेट गुमाई ६९ रन बनाएर बिजयी भएको छ। आज भएको खेलमा तीन बिकेट २४ रन लिएर ज्ञालेक्सीका सुरज गुप्ता मैन अफदि मैच घोषित भएका छन्।
भोलि दोस्रो चरणको सेमिफाईन खेल कंकालि माई मावि स्रि्रौनगढ र नेरामावि मदर्सर्ाालैया बीच हुने आयोजक संस्था जिल्ला खेलकुद बिकास समिति बाराका अध्यक्ष राजेश्वर गौतमले बताए।

Comments
Post a Comment