काठमाडौं, असार १४ । द्धन्द्धपीडित सेना प्रहरी राष्ट्रि्य संघर्ष समितिले सशस्त्र संर्घष्ाको चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी आउंदो वर्षो बजेटले आफूहरुको माग पूराको बाटो नखोले सशस्त्र संघर्षको थालनी गर्ने चेतावनी दिएको हो ।
समितिका संयोजक सूर्यबहादुर घिमिरेले विनाशर्त सम्मानजनक बढुवासहित पुनरबहाली हुनुपर्ने, उचित क्षतिपूर्ति पाउनुपर्ने, जागिर छाडेको मिति देखि बहाली मिति सम्मको तलब भक्ता र रासन पाउनुपर्ने, द्धन्द्धकालमा ज्यान गुमाएका र घाइते भएका सेना प्रहरी एवं आश्रति परिवारले उचित क्षतिपर्ूर्ति पाउनुपर्ने र घाइतेहरुलाई हेरचाह र भरणपोषणाको व्यवस्था गर्नुपर्ने माग तत्काल पूरा गर्न माग गरे ।
Comments
Post a Comment