वीरगंज, ६ असार । धादिङ मार्पाक गा.वि.स.वडा नं.६ पन्तटार भन्ने स्थानमा गए राति कच्चि सडकमा बा.६.च २१७१ नं.को महेन्द्र जिप दुर्घटना हुंदा १ जनाको घट्नास्थलमा नै मृत्यु भएको छ भने ५ जना र्घाईते भएका छन्।
घाइतेको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको छ। चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको ।
मकवानपुरको चुरियामाई ९ मा आज बिहान ना.१.ज.२२१६ नं.को टाटा सुमो र अनटेस्ट मोटरसाइकल एक आपसमा ठोक्किदा दुइजना घाइते भएका छन्।
घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

Comments
Post a Comment