वीरगंज, २९ जेठ । सीमा अतिक्रमणको विरोधमा नेकपा माओवादी भोजपुरा राज्य समितिले मोटरसाइकल र्याली प्रदर्शन गर्नुको साथै अतिक्रमण भएको क्षेत्र बाराको मटिअर्वामा पुगेर सीमा अनुगमन गरेको छ।
आज बिहान कलैयाबाट भोजपुरा राज्य समितिका सेक्रेटरी अन्जना विशंखेको नेतृत्वमा निस्किएको मोटरसाइकल रयालीले अतिक्रमित भूमिको अनुगमन गर्नुको साथै वीरगंज- सिमरामा प्रदर्शन गरेको छ।
Comments
Post a Comment