वीरगंज, १ असार । थारु, मुसलमान, आदिवासी, जनजाति, दलित, महिला लगायतको गणतान्त्रिक मोर्चाले वीरगंज घोषणापत्र जारी गरेको छ।
आज वीरगंजमा एक पत्रकार सम्मेलनको आयोजना गरी थरुहट संयुक्त संर्घष्ा समिति बारा, पर्सा संयोजक नन्दकिशोर फौज्दारले सवै जनजाति, वर्ग क्षेत्र, लिंग, धर्मले उठाएको मुद्दालाई सम्बोधन गराउन वीरगंज घोषणा पत्र जारी गरेको बताए।
जेठ ३१ गते नगर सभागृह वीरगंजमा सम्पन्न दुइ दिने राष्ट्रिय भेलाले घोषणा पत्र २०६६ पारित गरेको जनाउंदै फौज्दारले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मुद्दाहरु समेटिएको छ।
Comments
Post a Comment