काभ्रे, ९ असार । अज्ञात लुटेरा समूहले हतियार देखाएर काभ्रेमा लुटपाट गरेको प्राप्त जानकारीमा उल्लेख छ।
गए राति पनौती-१३ बस्ने श्यामबहादुर भण्डारीको घरमा अज्ञात नकाबधारी लुटेरा समूहले खुकुरी देखाइ नगद र गरगहना लुटेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।
Comments
Post a Comment