-भरत पाण्डेय-
गुल्मी १६ असार । गुल्मीको मुसिकोट गविसमा सोमबार राती करीव एक लाख बराबरको धनमाल चोरी भएको छ। मुसिकोट गाविस वडा नं ६ रातचौर निवासी कृष्णबहादुर खत्रीको घरमा कोही नभएको समयमा एकलाख ५० हजार नगद, एउटा मोवाईल सेट र तनिवटा घडी चोरी भएको कौरव खत्रीले बताए। घटनाको वामी प्रहरी चौकीले अनुसन्धान गरीरहेको बताएको छ।
Comments
Post a Comment