विराटनगर, ४ असार। मोरङको कदमाहा ९ का विन्देश्वर यादवको घरमा स्थानिय रमेश यादवको समुहले आगो लगाइ दिएका छन।
गए राती ९ बजे यादवको घरमा रमेशको समुहले आगो लगाएको प्रहरीले बताएको छ। आगलागीबाट १०हजार बरावरको क्षती भएको पर्ुव क्षेत्रीय प्रहरीकार्यालय विराटनगरले जनाएको छ।
छिमेकीको घरमा आगो लगाएर फरार रमेश यादवलाइ प्रहरीले पक्राउ गरेको छ।

Comments
Post a Comment