वीरगंज, ८ असार । लागू औषधविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित लिग क्रिकेट प्रतियोगितामा आज भएको खेलमा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ।
आज वीरगंजको आदर्शनगर रंगशालामा सम्पन्न खेलमा पत्रकार महासंघले परिवर्तन नेपाललाइ ५६ रनले पराजित गरेको हो।
पहिलो ब्याटिङ गर्दै पत्रकार महासंघ पर्साले १२ ओभरमा १७६ रन बनाएको थियो भने परिवर्तन नेपालले १२ ओभरमा ११४ रन बनाएको थियो। आजको खेलमा पत्रकार महासंघका सुदीप पौडेलले २६ बलमा ७६ रन बनाएर म्यान अफ दि म्याच घोषित भएका थिए।

Comments
Post a Comment