वीरगंज, ७ असार । एकीकृत माओवादीका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय पर्सर्ाा धर्ना दिएका छन् । माओवादी पर्सर्ााजल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको मूलगेट बाहिर माओवादीका कार्यकर्ताले धर्ना दिएका हुन् । माओवादीका कार्यकर्ताले कार्यालयमा तालाबन्दीको प्रयास गरे पनि प्रहरीको ठूलो उपस्थितिका कारण तालाबन्दीको प्रयास सफल नभए पछि माओवादीका कार्यकर्ताहरू धर्नामा बसेका थिए ।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment