वीरगंज, ३१ जेठ । एनेकपा माओवादीले वन फडानी गरी शहीद स्मारक बनाउने लागेको भन्दै स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेको छ।
आज भरतपुर-१ जलदेवी वन उपभोक्ता समिति आंपटारीका स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेका हुन्। जलदेवी सामुदायिक वन, वागेश्वरीमा माओवादीहरुले बन मासेर शहिद स्मारक बनाउन लागेको आरोप स्थानीयवासिन्दाको छ।

Comments
Post a Comment