वीरगंज, ६ असार । पर्साको सुर्जाहामा भारी मात्रामा अवैध हतियार सशस्त्र प्रहरीले बरामद गरेको छ।
आज बिहान सशस्त्र प्रहरी हवल्दार चिरन्जीवी रेग्मीको नेतृत्वमा रहेको पकाहामैनपुरको गस्ती टोलीलाइ देखेपछि चार-पांच जनाले हतियार भागेर फरार भएका हुन्।
उनीहरुले छाडेको झोलाबाट ४ थान कटुवा पेस्तोल, ९ थान गोली फेला परेको प्रहरीले जानकारी गराएको छ।
Comments
Post a Comment