रौतहट, ८ असार । निष्काशित शिक्षकको पुनरबहालीको मांग गर्दै विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन्।
आज बिहान कटहरिया-८ मा रहेको जनता उ.मा.वि.का प्लस टुका विद्यार्थीहरुले शिक्षक तारानाथ दाहाललाइ प्रधानाध्यापकले हटाएको विरोधमा पुनरवहालीको मांग गर्दै तालाबन्दी गरेका हुन्।
Comments
Post a Comment