काठमाडौं, जेठ २८ । एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलकै नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै उनले जनताले माओवादीलाईनै सरकारको नेतृत्व लिन म्याण्डेट दिएकाले त्यसविपरितको कुनैपनि कदम लामो समय नटिक्ने बताए ।
'जनताले माओवादीको नेतृत्वमा सरकार बनाउनर्ुपर्छ भन्ने म्याण्डेट दिएका छन्,' प्रकाशले भने, 'माओवादीकै नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्छ ।' कहिलेसम्म माओवादी नेतृत्वमा सरकार बन्छ भन्ने प्रश्नमा उनले धेरै समय नलाग्ने बताए । जनताको म्याण्डेट विपरितका कामहरु भइरहेको भन्दै दीगो नहुने बताए । नयां ढंगले सहमति बनाउनुपर्ने भन्दै त्यसतर्फकाम अगाडि बढाइएको बताए । एमाले नेतृत्वको सरकारमा जादै नजाने बताए । उनले भने, 'हामी एमालेको नेतृत्वको सरकारमा जादैनौं, बरु हाम्रो नेतृत्वको सरकारमा एमाले आउने अवस्था बन्नसक्छ ।

Comments
Post a Comment