काठमाडौं, ३१ जेठ । नेपाली प्रेसमाथिको आक्रमण जारी भएको भन्दै पत्रकारहरुको सुरक्षा र स्वतन्त्रताको पक्षमा तथा प्रेसमाथिको आक्रमणको विरोधमा रिपोर्टस क्लब नेपालले धर्ना कार्यक्रम राखेको छ।आज काठमाडौंमा प्रधानमन्त्री निवास, बालुवाटारमा विहान ८ देखि ९ बजेसम्म रिपोर्टस क्लब नेपालको अगुवामा संचारकर्मीले धर्ना दिने भएका छन्।
राज्यले संचारकर्मीहरुको सुरक्षाको प्रत्याभूती दिलाउन नसकीरहेको बेला प्रेसका अपराधीहरुले छुट पाईरहेका छन्। दण्डहिनता बढेको छ। यही विसंगत अवस्थावीच यही जेठ २८ गते विहान नौ वजे एभिन्यूज टेलिभिजनका पत्रकार डिल्लीराज पोखरेल र क्यामरा म्यान निरन बानामाथि सांघातिक आक्रमण भएको थियो भने रिपोर्र्टर्स क्लव नेपालका सहसचिव दिपेन्द्र राज पौडलमाथि भएकोमा क्लबले प्रेस विज्ञप्तिमार्फत भर्त्सना गरेकोछ।

Comments
Post a Comment