महोत्तरी, ६ असार । भारतीय र नेपाली नागरिक हतियारसहित पक्राउ परेका छन्।
हिजो सांझ सशस्त्र प्रहरी वल सीमा सुरक्षाले बिर्त्तर्ााेडको भन्सार गेट नजिकै चेकजांच गर्ने क्रममा जलेश्वर, धमौरी बस्ने ३७ वर्षीय सुनिल मिश्र र भारत, सितामढी बस्ने वब्लु झालाइ कटुवा पेस्तोल र २ थान गोलीसहित पक्राउ गरेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

Comments
Post a Comment